पाठ्यक्रम

माक्र्सवाद लेनिनवाद माओवादको आधार दर्शनशास्त्र, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका साथै विकसित विज्ञान प्रविधि, दर्शन, वर्गसङ्घर्ष, सौन्दर्यशास्त्र, विज्ञान–प्रविधिमा आधारित ज्ञान र व्यवहार पुष्पलाल माक्र्सवादी विश्वविद्यालयको पाठ्क्रम हो ।