पुष्पलाल माक्र्सवादी विश्वविद्यालय माक्र्सवादी लेनिनवादी माओवादी दर्शन, सिद्धान्त र विचारको प्रवाह गर्ने सर्वहारा वर्गको एक साझा विश्व–संस्था हो । यसको प्रमुख कार्यालय नेपालमा र सहायक कार्यालयहरू जुनसुकै देशमा रहन सक्नेछन् ।
परिचय
Communist Of Nepal