दृष्टिकोण र लक्ष्य

संसारभरका श्रमजीवी, शोषित–उत्पीडित सर्वहारा वर्गलाई माक्र्सवाद लेनिनवाद माओवाद र विकसित विज्ञान प्रविधिको प्रयोग, विकास गर्नसक्ने बनाई वर्गसङ्घर्षमा लामबद्ध भएर सर्वोच्च मानव सभ्यता वैज्ञानिक समाजवाद– साम्यवादसम्म पुग्न सक्षम बनाउनु यसको लक्ष्य र उद्देश्य हो । यो विश्वविद्यालय नेपालका सम्पूर्ण क्रान्तिकारी मालेमा पक्षधर क्रान्तिकारी कम्युनिस्ट, वामपन्थी र देशभक्तहरूको साझा अध्ययन, अनुसन्धान र प्रयोगको थलो हो ।